बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, शुभचिन्तकलाई दिए धन्यवाद

अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज, शुभचिन्तकलाई दिए धन्यवाद

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

बलिउड अभिनेता अमिताभ बच्चन कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका छन्।

अहिले भर्खर ट्विट गर्दै उनले सबैलाई धन्यवाद दिएका छन्।

अमिताभसहित उनका छोरा अभिषेक, बुहारी ऐश्वर्या र नातिनी आराध्यालाई पनि कोरोना संक्रमण भएको थियो। उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन्।

गएको असार २७ मा अमिताभ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएका थिए।

 

प्रकाशित: Aug 02, 2020| 17:33 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।