सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

‘पैसा तिरेर पनि होटेलमा खान पाइँदैन, यो कस्तो मानवता!’

तराई मधेसमा छठ पर्वका बेला बाँसका कलात्मक सामग्री नभई हुँदैन। तर तिनै सामग्री बनाउने डोम समुदायले छोएको कोही खाँदैन, न त उनीहरु होटलमा बसेर खान योग्य मानिन्छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

फौजदारी न्यायको रामनामी र विधिकाे शासनमा छुरा

घटस्थापनाबाट न्यायपालिकामा बिदा भएको ताक छोपेर सरकारले संविधान, कानुन र सर्वोच्च अदालतको आदेश किचिमिची पारिदिएको छ। कोभिड– १९ को जाँच तथा उपचार नागरिक स्वयंका थाप्लामा हालेर कार्यपालिका मस्ती मार्न तल्लीन...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

लक्ष्यअनुसार राजस्व संकलन भएन 

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालू आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा एक अर्ब ६३ करोड ६८ लाख २५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

फेसबुकमा सुसाइड नोट लेखेर सम्पर्कविहीन भएका चिकित्सक काभ्रेमा भेटिए

फेसबुकमा सुसाइड नोट लेखेर बिहानैदेखि सम्पर्कविहीन भएका भक्तपुरस्थित द डेन्टल सिटी अस्पतालका निर्देशक डा दिगम्बर झा काभ्रेमा फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

थप रणनीति बनाउन नेकपाका बहुमत सचिवालय सदस्य छलफलमा जुट्दै

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिखेर चुलिएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

पटाका ओसारपसार गर्नेलाई विस्फोटक पदार्थको मुद्दा  

हिन्दूको दोस्रो ठूलो चाड तिहार तथा छठ नजिकिएसँगै सिमावर्ती सहरमा किनमेल गर्ने क्रम बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

औपचारिक सचिवालय बैठक राख्ने तयारी भइरहेका बेला शंकर पोखरेलले भेटे दाहाललाई

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र बढ्दै गएको विवाद समाधान हुन नसकिरहेका बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शंकर पोखरेलले भेट गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

तिहार बिदामा बैंकहरू बन्द हुने 

बैंक तथा वित्तीय संस्थाहरू २९ कात्तिकदेखि १ मंसिरसम्म बन्द हुने भएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

आयात बन्द भएपछि स्थानीय आलुको मूल्य बढ्यो

कोरोना भाइरस संक्रमणका कारण आलु आयात बन्द भएपछि सल्यानमा उत्पादित आलुले राम्रो मूल्य पाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

पोखराको आइसोलेसनबाट कोरोना संक्रमित भागे 

पोखराको मालेपाटनस्थित आइसोलेसनबाट सोमबार राति एकजना कोरोना संक्रमित भागेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

‘पिरतीको चस्मा’मा जितु नेपालको अभिनय

हास्यव्यङ्ग्य कलाकार राजा राजेन्द्र पोखरेलको आवाजमा रहेको ‘पिरतीको चस्मा’ गीतको म्युजिक भिडियो मा जितु नेपालले अभिनय गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

सुनको मूल्य तोलामा ३ हजार ४०० घट्यो

मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

केसीको निवासमा पुगेर कांग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना व्यक्त

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

थानकोटमा बसको ठक्करबाट तरकारी बेच्न हिडेका पुरुषको मृत्यु

काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा बसको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

पुतलीबजारका प्रमुख प्रशासकीय अधिकृत ढकालको निधन

स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

कोरोना पुष्टि भएकै दिन बाँकेमा तीन संक्रमितको मृत्यु 

बर्दियाका दुई र दाङका एक जना गरी सोमबार राति थप तीन जनाको मृत्यु भएको हो । तीनै जनाको कोरोना संक्रमण पुष्टि भएकै दिन मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

रेडक्रसका पूर्व केन्द्रीय सदस्यको कोरोनाबाट मृत्यु

नेपाल रेडक्रस सोसाइटी झापाका पूर्व सभापति एवं पूर्व केन्द्रीय सदस्य रेवतिरमण नेपालको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७

विद्युतीय गाडीमा बढाइएको कर पनि घटाउन राप्रपा अध्यक्ष थापाको माग

राप्रपा अध्यक्ष कमल थापाले नेकपा नेतृत्वको सरकारले पुस्तकमा लगाएको कर फिर्ता लिएकोमा धन्यबाद दिएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २५, २०७७