सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केसीको निवासमा पुगेर कांग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना व्यक्त

केसीको निवासमा पुगेर कांग्रेस महामन्त्री कोइरालाद्वारा समवेदना व्यक्त

कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन्। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

कांग्रेस–कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले दिवंगत प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीका परिवारजनलाई समवेदना व्यक्त गरेका छन्। 

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य केसीको पोखरास्थित निवासमा पुगी महामन्त्री कोइरालाले सामाजिक एवम् राजनीतिक क्षेत्रमा केसीले गरेको  योगदानको स्मरण गर्दै उनीप्रति श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरे। 

महामन्त्रीसँगै अन्य केन्द्र र जिल्लास्तरका नेता पनि केसीको निवासमा पुगरेका थिए।  सोही अवसरमा नेपाल प्रेस युनियन कास्कीले ‘सुप्रेम शारदा पत्रकारिता पुरस्कार’का संस्थापक केसीप्रति समवेदना व्यक्त गरेको थियो। 

युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले केसीका परिवारजनमा समवेदनापत्र हस्तान्तरण गरे।  

प्रकाशित: Nov 10, 2020| 05:16 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।