सोमबार, भदौ १५, २०८३

तिहार बिदामा बैंकहरू बन्द हुने 

बैंक तथा वित्तीय संस्थाहरू २९ कात्तिकदेखि १ मंसिरसम्म बन्द हुने भएका छन्। 
 |  मंगलबार, कात्तिक २५, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २५, २०७७

काठमाडौं– बैंक तथा वित्तिय संस्थाहरू कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बन्द हुने भएका छन्।  

नेपाल बैंकर्स संघका अनुसार तिहार विदा हुने भएकोले तीन दिन बैंकका सम्पूर्ण शाखाहरू बन्द हुनेछन्। 

तर मोबाइल तथा इन्टरनेट बैकिङ। एटिएम सेवा भने नियमित रूपमा संचालन हुने बैंकर्स संघले जनाएको छ। 

संघले कोरोना भाइरस सक्रमणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङको अधिकत्तम प्रयोग गर्न समेत आग्रह गरेको छ। 

बैंकर्स संघले २७ वाणिज्य  बैंकका ६ हजारभन्दा बढी कर्मचारीमा कोरोना संक्रमण भइसकेको पनि जनाएको छ। 

 

 

प्रकाशित: Nov 10, 2020| 06:30 मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्