सुदूरपश्चिममा आज (सोमबार) ६८ जनामा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ३३२ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठे जानकारी दिएका छन्।
विराटनगर– प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७७–९७८ का लागि ४० अर्ब ८९ करोडको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ । यो आँकडा चालू आवको भन्दा १ अर्ब ३० करोड...
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको बलात्कारको घटनालाई अत्यन्तै निन्दनीय र गम्भीर रहेको भन्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न माग गरेको छ।
प्रदेश ५ सरकारले आगामी आवको बजेटमा भीम अस्पताल भैरहवालाई विशेष प्राथमिकता दिएको छ । सरकारले बजेटमा भीम अस्पताल भैरहवा र तुलसीपुर अस्पतालको लागि २१ करोड बिनियोजन गरेको छ ।