शुक्रबार, भदौ १९, २०८३

सोमबार थपिएका संक्रमित कुन जिल्लाका कति ?

सोमबार देशभर ४५१ जना कोरोना संक्रमित थपिएका छन्। समध्ये सबैभन्दा धेरै रौतहटका १०४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- सोमबार देशभर ४५१ जना कोरोना संक्रमित थपिएका छन्।

समध्ये सबैभन्दा धेरै रौतहटका १०४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। त्यसैगरी दैलेखका ९३ जना छन्।

अन्य जिल्लाहरुमा मोरङका २२ जना, पर्साका १० जना, तनहुँका ५ जना तथा अछामका ३ जना छन्।

यस्तै कैलालीका ३ जना, डोटीका ४ जना, बाँकेका ५, बर्दियाका १६ जना, प्युठानका ३ जना, महोत्तरीका ३० जना, धनुषाका ४ जना, नुवाकोटका ३ जना, अर्घाखाँचीका ३ जना र चितवनका १ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गुल्मीका ९ जना, रुपन्देहीका १२ जना, सुनसरीका ३ जना, झापाका १ जना, सुर्खेतका १९ जना र रोल्पाका ४ जना छन्।

मन्त्रालयका अनुसार दाङका ४३ जना, धादिङका ९ जना, काठमाडौंका ४ जना, ललितपुरका १ जना, बाराका १ जना, कपिलबस्तुका १ जना, पाल्पाका १० जना, सर्लाहीका २३ जना र सिराहाका ४ जना छन्।

प्रकाशित: Jun 15, 2020| 17:07 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।