शुक्रबार, भदौ १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तीन पटकभन्दा बढी नियम उल्लंघन गरे लाइसेन्स खारेज गर्न संसदीय समितिको सुझाव

संघीय संसद् प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा बढी उल्लंघन गर्ने चालकको लाइसेन्स खारेज गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

पाल्पाको पहिरोमा थप एक जनाको मृत्यु

तानसेन नगरपालिका–११, सम्मोबारीमा पहिराले गाडी बगाउँदा तीन जनाको निधन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

कोरोना संक्रमितको संख्या ९० लाख नाघ्यो

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९० लाख नाघेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असार ९, २०७७

क्वारेन्टिनबाट घर पठाइएका ५८ मा कोरोना संक्रमण पुष्टि

कैलालीको लम्किचुहा नगरपालिकामा पीसीआर रिपोर्ट आउन ढिला भएको जनाउँदै क्वारेन्टिनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

आफूखुसी शुल्क नलिन निजी विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनलाइन कक्षा र नयाँ भर्नाका नाममा आफूखुसी शुल्क नलिन निजी विद्यालय सञ्चालकलाई निर्देशन दिएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

गण्डकीमा कोरोना संक्रमितको संख्या ५९३ पुग्यो, कुन जिल्लामा कति थपिए?

प्रदेशको सामाजिक विकास मन्त्रालयले सोमबार साँझ गराएको जानकारीअनुसार पछिल्लोपटक थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

१४ दिन क्वारेन्टिनमा बसेर फर्किएका युवकको मृत्यु

१४ दिन क्वारेन्टिनमा बसेर फर्किएका एक युवककाे मृत्यु भएकाे छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

'गर्भवतीले कोरोनासँग नडराई नियमित परीक्षण गराउनुस्'

कोभिडसँग डराएर गर्भवती महिलाले नियमित स्वास्थ्य परीक्षण नगराएको पनि पाइएको छ। कोभिडसँग नडराई सतर्कता र सावधानी अपनाएर नियमित परीक्षण गर्नुहोस्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

अख्तियारको विधेयकमा समस्या के हो भन्नुहोस् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तावित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेश्रो संशोधन) विधेयक, २०७६ को कुन बुँदाले समस्या परेको हो सो आफूलाई जानकारी गराउ निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

७२ करोडमा बिक्यो कर्ट कोबेनको गितार

जुन व्यक्तिको संगीतका लागि संंसारै उर्लिन्थ्यो उनैले आफ्नो रचनाबाट खुसी पाउन सकिरहेका थिएनन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

एकैदिन करिब १३ अर्ब राजस्व संकलन, पौने १८ अर्ब खर्च

आइतबारको तथ्यांक जोड्दा चालु आर्थिक वर्षमा राजस्व संकलन ६ खर्ब ७६ अर्ब ६२ करोड ७१ लाख रुपैयाँ पुगेको हो।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

शैक्षिक संस्था नखुलेसम्म शुल्क नतिर्न नेविसंघको अपिल

नेपाल विद्यार्थी संघले शैक्षिक संस्था नखुलुन्जेलसम्मको अवधिभरको कुनै प्रकारको शुल्न नतिर्न सम्पूर्ण अभिभावकहरुलाई आह्वान गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

पाल्पामा पहिरोले चारवटा गाडी बगायो, दुई जनाको शव फेला

पाल्पाको तानसेन-रिडी सडक खण्डमा पहिरोले चारवटा सवारी साधन बगाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

बारामा छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

बारामा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घनामा परी तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

पहिराेले गुल्मीमा ४२ घरपरिवार विस्थापित

पहिराेका कारण गुल्मीमा ४२ घरपरिवार विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

प्रदेश १ मा १५ संक्रमित थपिए, २३ डिस्चार्ज

विराटनगर– प्रदेश १ मा सोमबार १५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२ र झापामा ३ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

कोरोना परीक्षण नगरेका अभियुक्त अदालतबाटै फिर्ता

कोरोना परीक्षण नगरी अदालतमा पेश गर्न लगिएका एक अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले फिर्ता पठाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

रसुवाबाहेक सबै जिल्लामा पुग्यो कोरोना, आज कहाँ कति देखिए ?

नेपालमा रसुवाबाहेक ७६ वटै जिल्लामा कोरोना संक्रमितहरु भेटिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ५३५ जना संक्रमितहरु थपिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

दिल्लीमा १० हजार बेडको आइसोलेसन सेन्टर तयार हुँदै

कोरोना भाइरसबाट संक्रमितको संख्यामा अत्यधिक वृद्धि हुन थालेपछि दिल्लीको दक्षिणी क्षेत्र छतरपुरमा विश्वकै सबैभन्दा ठूलो दाबी गरिएको आइसोलेसन सेन्टर बनाइँदै छ।
नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७

बैंक अफ काठमाण्डूका ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

नेपाल समय संवाददाता | सोमबार, असार ८, २०७७