राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले निवर्तमान सांसद सरिता गिरीका पक्षमा आयोग सदस्य मोहना अन्सारीबाट सार्वजनिक अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
जल तथा मौसम विभाग, बाढी पूर्वानुमान महाशाखाले प्रदेश १, २, बागमती र प्रदेश ५ का साना खोलामा ३६ घण्टासम्म बाढीको उच्च जोखिम रहेको भन्दै सचेत रहन आग्रह गरेको छ।
घर पुनर्निर्माणका लागि ७ लाख ८६ हजार १ सय ४४ घरधनीले अनुदान सम्झौता गरेका थिए । त्यसमध्ये ६५ प्रतिशतको घर पुनर्निर्माण सम्पन्न भएको छ भने २५ प्रतिशतको घर पुनर्निर्माणको क्रममा...
मर्केलले राजनीतिको ढोका त उघारिदिइन् तर, त्यो ढोकासम्म पुग्नु पनि आफैंमा एउटा लामो यात्रा हुनेछ। जुन यात्रा सामाजिक समस्यासँग जुध्दै, पर धकेल्दै महिला आफैंले तय गर्नुपर्नेछ।