मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पाँच जिल्ला कोराना शून्य, ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

पाँच जिल्ला कोराना शून्य, ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित

मुलुकका ५ जिल्लामा बिहीबार कोराना भाइरस मुक्त देखिएको छ भने ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचार गराइरहेका छन्।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

काठमाडौं– मुलुकका ५ जिल्लामा बिहीबार कोराना भाइरस मुक्त देखिएको छ भने ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचार गराइरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण शून्य भएका जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला छन्।

यस्तै  महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।

प्रकाशित: Jul 09, 2020| 16:44 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।