शनिबार, भदौ २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

जाजरकोट पहिरो : ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कोरोना संक्रमित गर्भवतीले स्वस्थ शिशु जन्माइन्

कोरोना भाइरस संक्रमण भएर उपचारका क्रममा रहेकी गर्भवतीले स्वस्थ शिशु जन्माएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

गुल्मीमा पहिरोले साढे दुई सय परिवार विस्थापित

पहिरोका कारण प्रदेश ५ को पहाडी जिल्ला गुल्मीका साढे दुई सयभन्दा बढी परिवार विस्थापित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

कर्णाली : काेराेना स‌ंक्रमित १,५८८, निकाे हुने १,३४७

कर्णाली प्रदेशमा शुक्रबार २७ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

सिभिल मलले असारसम्मको भाडामा ५० प्रतिशत छुट दिने

सिभिल मलमा व्यवसाय गर्नेहरुलाई व्यवस्थापनले भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

जागिर गुमेपछि होटल मजदुरको बिचल्ली

विराटनगरमा सानाठूला गरी करिब एक हजार होटल छन्। यी होटलमा १० हजार मजदुरले काम गरिरहेको क्षेत्रीय होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुरेश भट्टराईले बताए।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

९ प्रतिशत महिलाले गर्छन् मदिरा सेवन, पुरुष ४१ प्रतिशत

५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै चुरोट सेवन गर्ने गरेको तथ्यांकले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

६२ प्रतिशत महिला र ६५ प्रतिशत नेपाली पुरुष जीवनप्रति सन्तुष्ट

१५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत नेपाली महिला र ६४.७ प्रतिशत पुरुष जीवनप्रति सुन्तष्ट देखिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

गाडी चलाउन व्यवसायीका सर्तैसर्त : कर छुटदेखि ब्याज मिनाहासम्म

यातायात व्यवसायीले सरकारले तोकेको मापदण्डअनुसार भाडाका गाडी चलाउन नसकिने भन्दै विभिन्न सर्त अगाडि सारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

सरकारलाई दबाब दिन खोकनावासी माइतीघरमा (तस्बिरहरु)

आफ्नो जग्गाबाट जबर्जस्ती फास्ट ट्रयाक (काठमाडौं–तराई द्रुत मार्ग) बनाउन लागिएको विरोधमा खोकनाबासीले आज काठमाडौैको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

राजस्व चुहावट गर्ने श्याम ग्लास इन्डस्ट्री र महाशक्ति गुट्खा उद्योगविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा दाङका दुईवटा कम्पनीविरुद्ध ७ करोड ३२ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

भीसीटीएसमा प्रविष्ट नगरी कारोबार गर्ने १४ वटा व्यावसायिक फर्म कारबाहीमा

मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा विल विजक प्रविष्ट नगरी कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले १४ वटा व्यावसायिक फर्महरुलाई ३० लाख ७५ हजार रुपैयाँ जरिवाना गराएको छ...
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

नदीमा पानीको सतह बढेपछि तराईमा उच्च सुरक्षा सतर्कता

बिहीबार रातिदेखि परेको अविरल वर्षाले तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

भारतमा कोरोना भाइरसका साढे ७६ हजार 'एक्टिभ केस'

भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा २६ हजारभन्दा बढी पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा कोरोना पुष्टि

पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती जारी गर्दै शुक्रबार १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

बाह्रबिसेमा बेपत्ता २० जना अझै अज्ञात

सिन्धुपाल्चोकको बाह्रिबसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात छ। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

सेती नदीको पानी बस्तीसम्म, स्थानीय त्रसित

पोखरा– अविरल वर्षाका कारण पोखरा रामघाट हुँदै बगेको सेती नदीको पानी बस्तीसम्म पुगेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सम्पूर्ण ध्यान बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा केन्द्रित गर्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

बाढीले ५ सय मेगावाट विद्युत् उत्पादन बन्द

भारी वर्षापछि खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७

सिन्धुपाल्चोकमा एक बेपत्ता, तीन घर बग्याे

अविरल वर्षासँगै शुक्रबार बिहान आएको बाढी र पहिरोले भोटेकोसी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार २६, २०७७