मंगलबार, भदौ ९, २०८३

जाजरकोट पहिरो : ५ जनाको शव भेटियो, ७ अझै बेपत्ता

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा गएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोपाल सार्की, उनका छोरा अर्जुन सार्की, कुशे ९ चौताराका डिल्ली सार्की र १८ वर्षीय विरेन्द्र सार्की छन्।

अर्का एक जनाको पहिचान खुलेको छैन। जाजरकोटका डीएसपी किशोर श्रेष्ठले घटनास्थलमाट पाँच जनाको शव निकालिएको जनाए। त्यस्तै सोही घटनामा सात जना अझै बेपत्ता छन्।

पहिरोले गोपाल सार्की र कलु सार्कीको घर बगाएको थियो। बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: Jul 10, 2020| 16:03 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।