शुक्रबार, असार ५, २०८३

सरकारलाई दबाब दिन खोकनावासी माइतीघरमा (तस्बिरहरु)

आफ्नो जग्गाबाट जबर्जस्ती फास्ट ट्रयाक (काठमाडौं–तराई द्रुत मार्ग) बनाउन लागिएको विरोधमा खोकनाबासीले आज काठमाडौैको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

आफ्नो जग्गाबाट जबर्जस्ती फास्ट ट्रयाक (काठमाडौं–तराई द्रुत मार्ग) बनाउन लागिएको विरोधमा खोकनाबासीले आज काठमाडौैको माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

National life

प्रदर्शनमा सहभागीहरुले विकासका नाममा नेवाः सम्पदा मास्न पाइँदैन, सडक विस्तार पीडितहरुलाई उचित क्षतिपूर्ति दे, नेवाः जातिलाई विस्थापित गर्ने आयोजना खारेज गर, फास्ट ट्रयाकको जिरो प्वाइन्ट खोकनालाई बनाउन पाइँदैन लगायत लेखिएका प्ला कार्ड बोकेका थिए।

यसअघि गत शनिबार फास्ट ट्रयाक प्रभावित क्षेत्रमा रोपाइँ गर्न लागेका किसानलाई प्रहरीले रोकेपछि खोकनामा तनाव भएको थियो।

विकासका नाममा सरकारले स्थानीयको जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्।

Shivam cement

प्रकाशित: Jul 10, 2020| 14:29 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।