आइतबार, भदौ २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

वीरगन्जमा थप ४३ जनामा कोरोना पुष्टि, अधिकांश सेनाका कर्मचारी

पर्साको वीरगन्जमा थप ४३ जनामा कोराना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

न्युट्रल मैदानमा गेटाफेविरुद्ध इन्टरको जित

युरोपा लिगअन्तर्गत राउन्ड अफ १६ को खेलमा गेटाफेविरुद्ध २–० गोल अन्तरले जित निकाल्दै इन्टर मिलान क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

प्रदेश २ का मन्त्रीमा कोरोना पुष्टि, गएनन् अस्पताल

तिब्र रुपमा फैलिएको कोरोना भाइरबाट प्रदेश २ का एक मन्त्री समेत संक्रमित भएका छन ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

विराटनगरमा थप १३ जनामा कोरोना पुष्टि, संक्रमित खोज्दै स्वास्थ्यकर्मी

समुदायस्तरमा कोरोना फैलिएको कोरोनाबाट विराटनगरमा थप १३ जना संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

काठमाडौं– अष्ट्रियन क्लब लास्कलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना पुष्टि, कुन कुन जिल्लामा थपिए ?

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। गोरखाका ६, नवलपरासी पूर्वका ३ कास्की र पर्वतका १–१ जनामा कोरोना पुष्टि भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

शनिबारबाट फेरि देशैभर झरी पर्ने, अधिकांश ठाउँमा भारी वर्षाकाे सम्भावना

पुनः मनसुन सक्रिय भएसँगै शनिबारबाट झरीसँगै भारी वर्षा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

कोरोना संक्रमितको कसरी हुन्छ उपचार ?

नेपालमा कोरोना संक्रमितलाई कन्भालेसेन्ट प्लाज्मा थेरापीबाट पनि उपचार सुरु गरिएको छ । विश्वभर नै जटिल स्वास्थ्य अवस्था भएका संक्रमितको उपचारका लागि प्लाज्मा थेरापी मुख्य विकल्पका रूपमा प्रयोग हुँदै आइरहेको छ...
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

सञ्चारमाध्यमलाई नवीकरण तथा जरिवाना छुट दिइने

वाग्मती प्रदेश सरकारले रेडियो तथा टेलिभिजनको दर्ता नवीकरणबापतको शुल्कमा छुट दिने तथा जरिवाना एवं थप शुल्कसमेत छुट दिने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एनआईसी एशियाको ‘लोन बेनिफिट क्यालकुलेटर’

नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

फेसबुकले हटाइदियो राष्ट्रपति ट्रम्पको पोस्ट

यसबारे ह्वाइट हाउसको भने कुनै प्रतिक्रिया आइसकेको छैन।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

काठमाडौं उपत्यकासहित यी जिल्लामा लागू हुनेछ जोरबिजोरको नियम

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार काठमाडौं, पर्सा, धनुषा, रौतहट र कैलालीमा कोरोनाका दुई सयभन्दा बढी एक्टिभ केस छन्। ती जिल्लामा पनि जोरबिजोर नियम लागू हुनेछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एनसेलले सुरु गर्‍यो वाइफाइ, टक टाइम र डेटा बन्डल सहितको वायरफ्री प्लस सेवा

कम्पनीले प्राप्त बुकिङको आधारमा डिभाइस जडान गर्दै सेवा दिन गर्न सुरु गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

एकैदिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि

नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु भएको पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २२, २०७७

भोलिदेखि राति ९ देखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक

सरकारले काठमाडौं उपत्यकासहित दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका क्षेत्रमा बिहीबार (भोलि)देखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा पनि रोक लगाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद : शंकर पोखरेल

५ नम्बर प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरलले पार्टीभित्रको विवाद पत्रकार भेटघाटमा पुग्नु दुःखद भएको प्रतिक्रिया दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

भोलिदेखि फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले बिहीबार (भोलि) देखि पुनः निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

ओलीमा देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृत्तिविरुद्ध लड्दै छौं : खनाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीभित्र देखिएको राजनीतिक-सैद्धान्तिक प्रवृतिविरुद्ध आफूहरु लडाइँ लडिरहेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

दिनभरमा १३०० बढी नेपाली स्वदेश फर्किए

विभिन्न मुलुकमा अलपत्र १ हजार ३१३ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७

रानीपोखरीमा आकाशे पानी संकलनलाई प्राथमिकता दिइने

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन २१, २०७७