बिहीबार, चैत ५, २०८२

म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा

काठमाडौं– अष्ट्रियन क्लब लास्कलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– अष्ट्रियन क्लब लास्कलाई हराउँदै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

National life

युनाइटेडकै घरेलु मैदान ओल्ड ट्राफोर्डमा सम्पन्न दोस्रो लेगको खेलमा २–१ गोलअन्तरले पाहुना टिमलाई हराउँदै उसले क्वार्टरफाइनलमा स्थान बनाएको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएपछि सबै गोल दोस्रोे हाफमा सम्भव बन्यो। ५५ औं मिनेटमा फिलिप विसेन्जरले गोल गर्दै पाहुना टिमलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको दुइै मिनेटमै युनाइटेडमा जेसी लिंगार्डले गोल गरेपछि खेल बराबरीमा आयो।

निर्धारित समयको दुई मिनेटअघि एन्थोनी मार्सलले गोल गरेपछि भने युनाइटेडले दोस्रो लेगको खेल पनि जित्यो।

यसअघि मार्च १२ मा लास्कको मैदानमा भएको पहिलो लेगको खेलमा पनि युनाइटेडले ५–० गोलअन्तले जित निकालेको थियो। यसर्थ उसले समग्रमा ७–१ गोलअन्तरको सानदार जित निकाल्दै क्वार्टरफाइनल प्रवेश गरेको छ।

Laxmi sunrise bank
kumari

युनाइटेडले सेमीफाइनल प्रवेशका लागि डेनमार्कको क्लब कोपनहेगनसँग अगस्ट ११ मा प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: Aug 06, 2020| 08:42 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।