बिहीबार, भदौ ११, २०८३

भोलिदेखि फेरि सवारी साधनमा जोरबिजोर प्रणाली लागू

कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले बिहीबार (भोलि) देखि पुनः निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले बिहीबार (भोलि) देखि पुनः निजी तथा सार्वजनिक सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको छ।

गृहमन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भोलिदेखि काठमाडौं उपत्यकाभित्रका तीनवटै जिल्ला र उपत्यकाबाहिरका २०० जनाभन्दा बढी संक्रमित रहेको जिल्लामा जोरबिजोर प्रणाली लागू गरिएको जानकारी दिए।

२६ असारदेखि सरकारले निजी सवारी साधनको जोरबिजोर प्रणाली हटाएको थियो। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञहरुसँग गरेको छलफलमा पनि जोरबिजोर प्रणाली लागू गर्न सुझाव आएको थियो।

प्रकाशित: Aug 05, 2020| 20:45 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।