संक्रमण पुष्टि भएका मध्ये जुम्लाका चार जना, सुर्खेत र कालिकोटका दुई दुई जना र दैलेखका एक जना छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ९७९ जना पुगेको छ।
उनीहरुले सुशासनको ग्यारेन्टी गर्न १५ दिनको अल्टिमेटमसहित पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई ध्यानाकर्षण गराएका हुन् । जनप्रतिनिधिहरु नसच्चिए विरोधका कार्यक्रम गर्न बाध्य हुने जागौं पोखराका अभियन्ताहरुले जनाएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पीसीआर परीक्षण गर्दा चन्दननाथ नगरपालिका वडा नं १ का वडा नं ३, वडा नं ६ र तिला गाउँपालिका– ५ ढिमकोटका एक एक जना स्थानीयमा कोरोना...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटर स्मार्ट मिटरले प्रतिस्थापन गरेर जडान कार्यको शुभारम्भ गरेका छन्।
म्यान्चेस्टरको ओल्ड ट्राफोर्डमा पाकिस्तानविरुद्ध तीन शृंखलाको क्रिकेट प्रतियोगिताको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले शनिबार राति तीन विकेटको जित निकाल्यो।
पार्टी एकता जोगाउन भन्दै नेकपाका ७० भन्दा बढी सांसदहरुले हस्ताक्षर संकलन गरेका छन्। पार्टीभित्र देखिएको प्रवृत्ति रोक्नका लागि दबाबमूलक अभियान थालिएको सांसद सुरेशकुमार राईले जानकारी दिए।