बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी बचाउन नेकपाका ६१ जना सांसदको ३ बुँदे प्रतिबद्धता

पार्टी बचाउन नेकपाका ६१ जना सांसदको ३ बुँदे प्रतिबद्धता

आज आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी एकताको पक्षमा प्रतिबद्धता जनाएका हुन्।
 |  आइतबार, साउन २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन २५, २०७७

सत्तारुढ दल नेकपाका ६१ जना सांसदहरुले पार्टीभित्र बढेको विवाद अन्त्य गरी पार्टी एकता सुदृढ बनाउन भन्दै ३ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।

आज आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनीहरुले पार्टी एकताको पक्षमा प्रतिबद्धता जनाएका हुन्।

पार्टी एकताका लागि भन्दै उनीहरुले हस्ताक्षर अभियान चलाएका थिए। अभियानमा सहभागी हुनेमा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्षका सांसदहरु छन्।

हस्ताक्षर गर्ने सांसदहरू

पढ्नुस्:

पार्टी वैचारिक रूपमा स्खलित भइसक्यो, दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुस् : रामकुमारी झाँक्री

प्रकाशित: Aug 09, 2020| 15:24 आइतबार, साउन २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।