सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

त्रिवि शिक्षण अस्प्तालका थप ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

त्रिविमा २६ जना संक्रमितको उपचार भइरहेको छ भने २ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै छ ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

बेइजिङको सडकमा हजुरआमाहरूको क्याटवाक

बिहीबार बेङजिङको प्रख्यात व्यापारिक मार्ग सनलितुवानमा पराम्परागत क्यूपियाओ पोशाक लाएका ६० वर्ष माथिका चार मोडलले क्याटवाक गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक पहिरोका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

पहिरो गएका क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटालगायतको टोली उद्धारका लागि गएको छ भने चार नेपाली सैनिक र एक इञ्जिनियरलाई काठमाडौं ल्याइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

च्याम्पियन्स लिग : मेस्सी चम्केलान् कि लेवान्डोस्की ?

बायर्न म्युनिखसँग बार्सिलोनाकाे सन् २०१४–१५ सिजनयता पहिलो पटक भेट भएको छ। पाँच वर्षअघिको सेमीफाइनल खेलमा बार्सिलोनाले बायर्नलाई हराएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

ओली–दाहाल फेरि छलफलमा

सत्तारूढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार बालुवाटारमा छलफल सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

दुई जना कोरोना संक्रमित चिकित्सकको प्लाज्मा थेरापीबाट उपचार हुँदै

एक सातादेखि अस्पतालमा उपचाररत उनीहरुलाई स्वास्थ्यमा सुधार नभएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको हो। नोबेल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि एक सातादेखि उपचारमा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोकमा पहिरोको पीडा (तस्बिरहरु)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक पहिरो अपडेट– ३८ जना बेपत्ता, उद्धार जारी

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

एक मनकारीले सहयाेग गरे नारायणी अस्पतालमा शव राख्ने फ्रिजर

संघीय सरकार मातहत रहेको वीरगञ्जको नारायणी अस्पतालमा न त शव वाहन छ न त शव राख्ने फ्रिजर नै थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

भारतमा २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, १००७ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

आज पुनः बढ्यो सुनको मूल्य

सुनको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८०० रुपैयाँ बढेर ९८ हजार ६०० रुपैयाँ निर्धारण गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोक : विकट गाउँमा पहिरो, ठूलो क्षतिको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को विकट बस्ती लिदीमा शुक्रबार बिहानै पहिरो जाँदा कम्तीमा २२ घर पुरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

कालिकोटमा पहिरो, एकै परिवारका ६ जनाको मृत्यु

कालिकोटमा पहिरोले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

चीनमा आयातित फ्रोजन चिकनमा भेटियो कोरोना

चीनको सेनजेन सहरको प्रशासनले ब्राजिलबाट आयात गरिएको फ्रोजन चिकन विंग्सको सतहमा कोरोना भाइरस फेला परेको दाबी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

लाइप्जिक पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा

एट्लेटिको मड्रिडलाई हराउँदै जर्मन क्लब आरबी लाइप्जिक पहिलो पटक च्याम्पियन्स लिगको सेमीफाइनलमा पुगेको छ। पोर्चुगलको लिस्बनमा सम्पन्न खेलमा लाइप्जिकले एट्लेटिकोविरद्ध २–१ गोलअन्तरको जित निकाल्दै सेमीफाइनल प्रवेश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

त्रिभुवन राजपथमा पहिरो खस्दा चार वटा गाडी पुरिए, एक जना बेपत्ता

त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–१२ स्थित गैरीगाउँमा माथिबाट पहिरो खस्दा एक जना बेपत्ता भएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

नेपाललाई ट्रान्जिट हब बनाउँदै लागू औषध कारोबारी

लागू औषधको दलदलमा फसेका कतिपय मुलुकमा संगठित रुपमै लागू औषधको कारोबार हुने गर्छ। नेपालमा संगठित बिक्री वितरण नभए पनि अवस्था चुनौतीपूर्ण रहेको प्रहरीकै तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

सिरहाका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

विराटनगर– कोशी अस्पताल विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहिबार राति उपचारको क्रममा सिरहाको विष्णुपुर गाउँपालिका–१ का ४० वर्षिय पुरूषको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

चितवनको भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन ३०, २०७७