शुक्रबार, असार ५, २०८३

सिन्धुपाल्चोकमा पहिरोको पीडा (तस्बिरहरु)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा कम्तीमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ।

National life

जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले पहिरोमा परी ३८ जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको टेलिफोनमा बताइन्।

उनका अनुसार केही परिवारका सबै सदस्य बेपत्ता भएका छन्। घटनामा पाँच जना गम्भीर घाइते भएका छन् भने तीन जना सामान्य घाइते भएको उनले बताइन्।

घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा पुगेका छन्। सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले खिचेको केही तस्बिर:

Shivam cement

प्रकाशित: Aug 14, 2020| 12:10 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।