बिहीबार, भदौ ११, २०८३

गण्डकीमा थप २१ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- गण्डकी प्रदेशमा थप २१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार ६८१ पुगेको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज (शुक्रबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये तनहुँमा २० र स्याङ्जामा एक जना छन्।

कास्कीको पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

नयाँ संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: Aug 14, 2020| 09:47 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।