बिहीबार, भदौ ११, २०८३

भरतपुर अस्पतालको आकस्मिक कक्ष सिल

चितवनको भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- चितवनको भरतपुर अस्पतालमा कार्यरत एक नर्समा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आकस्मिक कक्ष सिल गरिएको छ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार नर्सलाई कोरोना देखिएपछि आकस्मिक कक्षमा रहेका बिरामीलाई अन्यत्र सारिएको छ।

ती नर्सलाई बिहीबार कोरोना पुष्टि भएको थियो। उनको चितवनस्थित प्रयोगशालामा कोरोना परीक्षण गरिएको थियो।

उक्त प्रयोगशालाको कोरोना परीक्षण रिपोर्ट अनुसार बिहीबार चितवनका १२ सहित १६ जनामा कोरोना संक्रमण देखिएको थियो।

प्रकाशित: Aug 14, 2020| 06:44 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।