मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, १००७ को मृत्यु

भारतमा २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना संक्रमण, १००७ को मृत्यु

भारतमा पछिल्लो २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

भारतमा पछिल्लो २४ घन्टामा साढे ६४ हजारभन्दा बढीलाई कोरोना भाइरस संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा त्यहाँ ६४ हजार ५५३ जनामा कोरोना पुष्टि भएको छ। यससँगै त्यहाँ २४ लाख ६१ हजार १९० जना संक्रमित पुगेका छन्।

पछिल्लो एक दिनमा भारतमा कोरोना संक्रमणबाट एक हजार सात जनाको मृत्यु भएको छ। योसहित त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४८ हजार ४० पुगेको छ।

भारतमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १७ लाखभन्दा बढी छ।

सीएनएन

प्रकाशित: Aug 14, 2020| 10:57 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।