बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उपत्यकामा ७४७ र अन्य ५० जिल्लामा थपिए ७९२ संक्रमित

नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

अब मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नहुने

सरकारले मृत्यु भइसकेका व्यक्तिको कोरोना परीक्षण नगर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

प्रदेश १ मा अहिलेसम्म ५१ सय संक्रमित, ५० जनाको मृत्यु

प्रदेश १ मा बुधबारसम्म कोरोना संक्रमितको संख्या ५ हजार १ सय पुगेको छ। वैशाख ४ गते पहिलो पटक प्रदेश १ मा कोरोना संक्रमण देखिएको थियो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

निरन्जन हत्या आरोपमा पक्राउ परेका ३ जनालाई थुनामा राख्न आदेश

जिल्ला अदालत रौतहटले निरन्जन रामको हत्या आरोपमा पक्राउ परेका ३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

काठमाडौंमा मात्रै साढे ६ सयभन्दा बढी संक्रमित थपिए

ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

एसिड हिंसासम्बन्धी कानुनको मस्यौदाका निम्ति सिफारिस

छ वटा गैरसरकारी संस्थाले एसिड हिंसासम्बन्धी नयाँ कानुनमा समावेश गर्नुपर्ने प्रावधानबारे सिफारिस गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

नेकपाको सचिवालय बैठक शुक्रबार पेरिसडाँडामा बस्ने

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

भेन्टिलेटरमा २६ जना, आईसीयूमा १७३ जना संक्रमित उपचाररत

कोरोना भाइरस संक्रमित २६ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६

नेपालमा कोरोना भाइरसबाट ४१ हजार ७०६ जना मुक्त भएका माछन्। यो कुल संक्रमितको ७१‍.५ प्रतिशत हो।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

थप १५ सय ३९ जनामा संक्रमण पुष्टि, सक्रिय संक्रमितको संख्या १६ हजार २४२

पछिल्लो २४ घण्टामा देशभर १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

पूर्वप्रधानन्यायाधीश सिंहको निधनमा शोक मनाउन भोलि देशैभरका अदालत बन्द

पूर्वप्रधानन्यायाधीश अनिरुद्धप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशैभरका अदालत बन्द हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

शून्य गतिमा बेलको खेल यात्रा

रोनाल्डोपछि बेल विश्वकै दोस्रो स्टार बन्ने फुटबल पण्डितहरूको दाबी खेरै गयो। उनले त्यो प्रमाणित गर्न सकेनन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

कर्णालीमा ५१ जना संक्रमित थप, ३५ डिस्चार्ज

कर्णाली प्रदेशमा आज (बुधबार) थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

राजस्थानमा डु‌ंगा पल्टिँदा ११ जनाको मृत्यु

नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

५.३६ अंकले बढ्यो नेप्से, कारोबार एक अर्ब ८४ करोडमा सिमित

बुधबार सेयर बजार परिसूचक (नेप्से) ५.३६ अंकले बढेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

संवैधानिक आयोगमा नियुक्तिबारे शीर्ष नेताबीच भोलि छलफल

सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा बिहीबार छलफल हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

सौराहाका होटल बिहीबारदेखि खुल्ने

लकडाउन र निषेधाज्ञाका कारण बन्द भएका सौराहाका होटल बिहीबारदेखि सञ्चालनमा आउने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७

‘अलोकतन्त्र’ को रजगज

लोकतन्त्रको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा एउटा कुरा स्वीकार्नैपर्छ, नेपाली लोकतन्त्र अझै पनि सुदृढ र संस्थागत हुने दिशामा अगाडि बढ्न सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ ३१, २०७७