आइतबार, भदौ १४, २०८३

कोरोनामुक्त हुनेको संख्या ४१ हजार ७०६

नेपालमा कोरोना भाइरसबाट ४१ हजार ७०६ जना मुक्त भएका माछन्। यो कुल संक्रमितको ७१‍.५ प्रतिशत हो।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरसबाट ४१ हजार ७०६ जना मुक्त भएका माछन्। यो कुल संक्रमितको ७१‍.५ प्रतिशत हो।

नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५८ हजार ३२७ पुगेको छ। सक्रिय संक्रमितको संख्या १६ हजार २४२ छ।

पछिल्लो २४ घण्टामा १०६२ निको भएका छन्। आज १५३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आजसम्म प्रदेश १ मा तीन हजार ५७५, प्रदेश २ मा ११ हजार ३५७, बागमतीमा अठ हजार ८६४ जना संक्रमणमुक्त भएका छन्।

गण्डकीमा दुई हजार ४११, प्रदेश पाँचमा ६ हजार ७६४, कर्णालीमा दुई हजार ५९० र सुदूरपश्चिममा ६ हजार ६३ जना कोरोनामुक्त भएका छन्।

प्रकाशित: Sep 16, 2020| 16:26 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।