शुक्रबार, भदौ १२, २०८३

२४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ।

हिजो मंगलबार ११ जना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १५ जनाले ज्यान गुमाएका थिए।

हाल देशभर १६ हजार २४२ जना सक्रिय संक्रमित छन्।

१७३ जना संक्रमित आईसीयूमा छन् भने भेन्टिलेटरमा २६ जना छन्।

पछिल्लो २४ घण्टामा १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा १५ सय ३९ जना संक्रमित थपिएका छन्। १ हजार ६८ जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: Sep 16, 2020| 16:23 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।