बिहीबार, भदौ २५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निशानको ‘संगै मरौँला’मा नविन र अनु 

नेपाल आइडलको पहिलो सिजनबाट चर्चामा आएका गायक निशान भट्टराईको नयाँ गीत ‘संगै मरौला’ सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बेगखोलामा पुल नबन्दा स्थानीयलाई सास्ती 

भदौ २९ गते सुत्केरी ब्यथाले च्यापेपछि बेनी अस्पताल हिँडेकी म्याग्दीको अन्नपूर्ण १ दोवाकी कुमारी शेरचन ३० गते राति बाटोमै सुत्केरी भइन्। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

खुलेकै हो आकाश ? यस्तो हुनेछ तीन दिनको मौसम 

हिजो र अस्ति देशभरि नै झरी पारेको प्रणाली कमजोर हुँदै गएकाले आजदेखि पानी कम पर्दै जाने महाशाखाका मौसमविद् वरुण पौडेलले नेपाल समयलाई जानकारी दिए । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बारा र पर्सामा थप १५ जनामा कोरोना संक्रमण

बारा र पर्सा जिल्लामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा १० जना वीरगञ्ज महानगरपालिकाका रहेका छन। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

नेपालगन्जमा कोरोना संक्रमित थप एक पुरुषको मृत्यु

नेपालगञ्ज मेडिकल कलेज शिक्षक अस्पताल कोहलपुरमा उपचाररत ५२ बर्षीय पुरुषको शुक्रवार विहान २ः२५ बजे मृत्यु भएको हो। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

काराबाओ कप : लिभरपुल र म्यानचेस्टर सिटीको जित

जारी काराबाओ कपअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा लिभरपुलले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

ललितपुरमा एकै दिनमा ३ कोरोना संक्रमितको मृत्यु 

बिहीबार राति मेघा अस्पतालमा दुई र बयोधा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

जिपसहित काठ तस्कर पक्राउ

बेदकोट नगरपालिका ७ वसन्तपुरबाट प्रहरीले बिहीबार म१च ३०१ नंको बलेरो जिपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

बारबर्दियामा ५ दिन निषेध आदेश

 कोरोना भाइरस संक्रमितको संख्या बढेको भन्दै फेरि निषेध आदेश लगाउने क्रम सुरु भएको छ । 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

कलिलैमा किवी बजारमा पठाइएपछि गुणस्तरमा समस्या  

कलिलै टिपेर किसानले किवीफल बजार पु¥याउन थालेपछि किवीको गुणस्तरीयतामाथि प्रश्न खडा भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

श्वासप्रश्वास सहज बनाइराख्न प्राणायाम

प्राणायाम भनेको श्वासप्रश्वासको अनुशासित क्रिया हो। प्राणायामले शरीरमा अक्जिनको अभाव पूर्ति गर्नका साथै मनलाई स्थिर र शान्त राख्न सघाउँछ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

सेभियालाई हराउँदै सुपर कपको उपाधि बायर्नलाई

जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पहिरोमा पुरिएर निधन भएका एकै घरका नौ जनाको सामूहिक दाहसंस्कार

पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम (राम्दी) मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

पञ्जाबले बैंगलोरलाई फराकिलो अन्तरले हरायो

यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले आफ्नो दोस्रो खेलमा सहज जित निकालेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, असोज ९, २०७७

कोहलीले दुई क्याच छोडेपछि आईपीएलमा राहुलको पहिलो शतक

काठमाडौं– १३ औं संस्करणको इन्डियन प्रिमियर लिग(आईपीएल)मा किंग्स इलेवन पञ्जावका कप्तान केएल राहुलले पहिलो शतक प्रहार गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

‘परिवारका सबैलाई पुर्‍यो, मलाई मात्रै ढोकाबाट हुत्याइदियो’ 

यताउता हेर्न नपाउँदै पहिरोले घर गर्ल्याम्मै ढाल्यो। मनीषालाई घरले पुर्न पाएन। पहिरोले निकै तल हुत्यायो। उनको खुट्टामा गहिरो चोट लाग्यो। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

बेलबारीका चन्द्रकुमारको हत्यामा संलग्न भएको आरोपमा १९ जनाविरुद्ध मुद्दा

मोरङको बेलबारी नगरपालिका– ५ कसेनीका ४० वर्षीय चन्द्रकुमार राईको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १९ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

काठ चक्रपथको काम तत्काल शुरु हुने

बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यका काँठ चक्रपथको कामलाई तत्काल शुरु गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

संवैधानिक परिषद् नेकपाको सचिवालय होइन : कांग्रेस 

नेपाली कांग्रेसले संवैधानिक परिषद् एवं संवैधानिक नियुक्तिका सम्बन्धमा संविधानको  व्यवस्थाभन्दा बाहिर नजान सरकारलाई आग्रह गरेको छ। 
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७

‘सानो कामले बाहिर निस्किँदा ठूलो रोग भित्रिन सक्छ’ 

सानो कामले घरबाहिर निस्कँदा ठूलो रोग घरमा भित्रन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सचेत गराएको छ।
नेपाल समय संवाददाता | बिहीबार, असोज ८, २०७७