सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित आफू निकटका नेताहरुसँग खुमलटारमा छुट्टै छलफल गरेका छन्।
लुम्बिनी विकास कोषका नवनियुक्त सदस्यसचिव सानुराजा शाक्यले ४२ वर्षदेखि चालू अवस्थामा रहेको लुम्बिनी गुरुयोजनाको काम छिटो सक्नेगरी आफूले काम अगाडि बढाउने बताएका छन्।