शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौं उपत्यकामा थपिए ३१०७ जना संक्रमित

 पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन हजार १०७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

दुई महिनामा १ खर्ब ६५ अर्ब रेमिट्यान्स, भदौमा २० अर्बले घट्यो 

चालू आर्थिक वर्षको दुई महिनामा नेपालमा रेमिट्यान्स आप्रवाह ८.१ प्रतिशत वृद्धि भई १ खर्ब ६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

दसैं बिदामा पनि राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय खुला रहने

दसैं बिदामा राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय खुला रहने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

महासंघ वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी दर्ता

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले वरिष्ठ उपाध्यक्षमा  उम्मेदवारी दर्ता गराएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

नागरिकलाई प्रहरीले निष्पक्ष व्यवहार गर्नुपर्छ : महानिरीक्षक थापा

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आमनागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

यी हुन् दसैंका सदाबहार गीत

कोरोना महामारीका कारण यसपटकको दसैं उल्लासमय छैन। विगतमा दसैं लक्षित गरेर सयौं दोहोरी र लोक आधुनिक गीत सार्वजनिक हुन्थे। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

फ्रान्सेली कम्पनी आईडिईएमआईएलाई  इ–पासपोर्ट छाप्ने जिम्मा 

सरकारले पहिलो पटकको टेन्डरमा कागजात पेश गर्न नसकेको फ्रान्सेली कम्पनीलाई नै विद्युतीय राहदानी (इ–पासपोर्ट) छपाईको जिम्मा दिने भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुग्यो

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कोरोना संक्रमितको शव व्यवस्थापन चुनौतीपूर्ण बन्दै

सेनाको ‘बडी’ व्यवस्थापन गर्ने विशेष टोली टाँडीमा बस्ने हुँदा मृत्यु हुनेबित्तिकै शव व्यवस्थापनमा समस्या बन्दै गएको हो।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

पाकिस्तानको भिसा लिने लाइनमा भागदौड हुँदा अफगानिस्तानमा १५ जनाको मृत्यु

अफगानिस्तानमा पाकिस्तानका लागि भिसा लिने लाइनमा लागेका व्यक्तिहरुबीच भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

दुई वटा सहकारीमा सदस्यता भए तीन लाख जरिवाना

सहकारी ऐनअनुसार एकै प्रकृतिको एकै स्थानीय निकायमा भएका सहकारीमा दोहोरो सदस्यता लिन पाइँदैन। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च कोरोना कोषमा

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम कोरोना कोषमा जम्मा गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

तलब माग्दै प्याब्सनमा ताला, दिलाउला त श्रम कार्यालयले ?

श्रम कार्यालय विराटनगरले निजी विद्यालयका शिक्षकहरुलाई तलव उपलब्ध गराउने निर्देशन दिएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

रानीपोखरी किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी छु : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको किनारमा उभिएर गरेको अठोट पूरा भएकोमा खुसी लागेको बताएकी छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

नागरिकको स्वास्थ्य अधिकारप्रति खेलवाड नगर्न सरकारलाई आग्रह

बिरामीको उपचारमा शुल्क लगाउने तथा  सरकारी अस्पतालले कोभिड बिमारीको वर्गीकरण र ‘धरौटी’ रकमसमेत तोकेर असुल्ने गरी भएका  निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै समितिले सरकारसँग यस्तो आग्रह गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कति स्वतन्त्र छन् अमेरिकी महिला ?

आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावमा भोट खसाल्दा महिलाले मतदान गरेको सय वर्ष पुग्नेछ। यद्यपि, मतदान अधिकार प्राप्तिका लागि अमेरिकी महिलाको लडाइँ सहज र छोटो थिएन। यो अधिकार पाउन...
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

२८ करोडमा रानीपोखरीले पुर्नर्जिवन पायो: ज्ञवाली 

राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीले पुर्नर्जिवन प्राप्त गरेको बताएका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

रानीपोखरी पुनर्निर्माणमा २८ करोड खर्च

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीले पुनर्जीवन प्राप्त गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

पुनःनिर्मित रानीपोखरी राष्ट्रपतिद्वारा उद्घाटन

पुनःनिर्मित ऐतिहासिक रानीपोखरीको आज उद्घाटन भएको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७