मंगलबार, चैत १०, २०८२

कक्षा १२ को परीक्षा मंसिर ९ देखि

कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं- कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ।

National life

राष्ट्रिय परीक्षा बोर्डले आज (बुधबार) एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ।

गत बैसाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो।

राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ।

कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 21, 2020| 09:45 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्