काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप तीन हजार १०७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
यो संख्या राजधानीमा एकै दिन संक्रमण हुनेकाे सबैभन्दा धेरै हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा दुई हजारर ३९१ जना, ललितपुरमा ५४३ जना र भक्तपुरमा १७३ जनामा कोरोना संक्रमण भएको छ।