आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च कोरोना कोषमा

राष्ट्रपतिको दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्च कोरोना कोषमा

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम कोरोना कोषमा जम्मा गरेकी छन्।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक र चाडपर्व खर्चबापतको रकम कोरोना कोषमा जम्मा गरेकी छन्।

सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा हुने गरी राष्ट्रपतिले प्रदान गरेको प्रवक्ता हरिप्रसाद दहाल जानकारी दिए।
 

प्रकाशित: Oct 21, 2020| 07:35 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।