शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आईपीएल : कोलकत्ताका खेलाडी सम्हालिन नसक्दा बैंगलोरको सानदार जित

काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेन्सर्ज बैंगलोरले ८ विकेटको सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

घटस्थापना यता ४ गतेसम्म ९१ हजारले छाडे काठमाडौं

कार्तिक १ गते घटस्थापनाको दिनदेखि ४ गतेसम्म ४ दिनसम्म ९१ हजार ५ जनाले काठमाडौं उपत्यका छाडेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

चीनका युवामा बढ्यो सेक्स टोयको आकर्षण 

चीनमा सेक्स टोयको बजार १५ अर्ब डलर बराबर पुगेकोे छ। युवामाझ लोकप्रिय रहेकाले यसको बजार बढेको हो। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कोरोनाबाट नेपाल बार धादिङका संस्थापक अध्यक्षसहित ३ को मृत्यु

कोभिड –१९ को संक्रमणबाट नेपाल बार एशोसिएशन धादिङका संस्थापक अध्यक्षसहित ३ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

आईपीएलमा सट्टेबाजी गर्ने तीनजना पक्राउ

दुबईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले तीनजनालाई पक्राउ गरेको छ। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

क्याथी प्यासिफिक एयरलाइन्सद्वारा साढे ८ हजार कर्मचारी कटौती

हङकङको विमान कम्पनी क्याथी प्यासिफिक एयरवेजले ८ हजार ५०० कर्मचारी कटौती गर्ने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बागमती प्रदेशमा कोरोना संक्रमितलाई निःशुल्क उपचार 

बागमती प्रदेश सरकारले कोरोना संक्रमित बिरामीको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले यस्तो निर्णय गरेको हो। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक 

राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बारामा प्रहरीको गोलीबाट एक भारतीय घाइते, पेस्तोल र गोलीसहित पक्राउ

काठमाडौं– बारामा प्रहरीले चलाएको गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

रअका प्रमुख गोयल काठमाडौंमा

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल काठमाडौं आएका छन्। उच्च सुरक्षा स्रोतका अनुसार उनी केही समयको लागि मात्रै काठमाडौं पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कर्मचारीलाई तलब छैन, जनप्रतिनिधिलाई एकमुष्ट तीन महिनाको तलब र दसैंभत्ता

'असोजको तलब र दसैंभत्ता दिने पैसा छैन। कर्मचारी र जनप्रतिनिधिलाई एकैपटक तलब र सेवासुविधा दिँदा रकम अपुग भयो।’
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

गण्डकीमा नेकपाका सांसदले पनि फिर्ता गरे दसैं खर्च

गण्डकी प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलले किस्ताकिस्तामा दसैं खर्च फिर्ताको निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

प्रदेश १ मा ५१३ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ५१३ जना कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बैंगलोर र कोलकातालाई प्लेअफमा स्थान सुरक्षित गर्ने अवसर

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज बुधबार राति पौने ८ बजे अबुधाबीमा ३९ औं खेल हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कोरोना भाइरसबाट कुन जिल्लामा कति संक्रमित? (विवरणसहित)

नेपालमा माघ दोस्रो साता देखा परेको कोरोना भाइरस संक्रमण आजसम्म आइपुग्दा एक लाख ४४ हजार ८७२ जनामा संक्रमण भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

बजार बन्द गराउन दार्चुलामा सेना परिचालन

दार्चुला सदरमुकाममा सेना परिचालन गरिएको छ। समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि बजार बन्द गराउन नेपाल प्रहरीसँगै सेना परिचालन गरिएको हो। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

प्रहरी जवान साउदको गृह जिल्लामा अन्त्येष्टि

तस्करहरुद्वारा मारिएका प्रहरी जवान रामबहादुर साउदको सम्मानका साथ अछाममा अन्त्येष्टि गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

सुर्खेतमा रेडपाण्डाको छालासहित चार पक्राउ

सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। 
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

कोरोना भाइरसबाट एकै दिन २६ को मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७

हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थप, ५७ सय ४३ जनामा पुष्टि

पछिल्लो २४ घण्टामा हालसम्मकै ठूलो संख्यामा कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, कात्तिक ५, २०७७