शनिबार, भदौ २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना भाइरसबाट कुन जिल्लामा कति संक्रमित? (विवरणसहित)

कोरोना भाइरसबाट कुन जिल्लामा कति संक्रमित? (विवरणसहित)

नेपालमा माघ दोस्रो साता देखा परेको कोरोना भाइरस संक्रमण आजसम्म आइपुग्दा एक लाख ४४ हजार ८७२ जनामा संक्रमण भएको छ।
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

काठमाडौं– नेपालमा माघ दोस्रो साता देखा परेको कोरोना भाइरस संक्रमण आजसम्म आइपुग्दा एक लाख ४४ हजार ८७२ जनामा संक्रमण भएको छ।

आजसम्म देशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। संक्रमितमध्ये ९९ हजार ६०५ जना कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ रहेको छ।  

हालसम्म कुन जिल्ला र प्रदेशमा कति संक्रमित? 

प्रदेश १
इलाम १७१
उदयपुर ३२३
ओखलढुंगा १५६
खोटाङ १०३
झापा १६१७
ताप्लेजुङ ३९
तेह्रथुम ६१
धनकुटा १०५
पाँचथर ५०
भोजपुर ६९
मोरङ ७२१८
संखुवासभा १५५
सुनसरी ५०८५
सोलुखुम्बु २६
जम्मा– १५,१७८

प्रदेश २
धनुषा २३०३
पर्सा ३१११
बारा १७८६
महोत्तरी १७५४
रौतहट २५१२
सप्तरी १५९५
सर्लाही २५८७
सिराहा १७४७
जम्मा– १७३९५

बागमती प्रदेश
काठमाडौं ५०६०५
काभ्रेप १२७३
चितवन ३८७५
दोलखा २२९
धादिङ १००९
नुवाकोट ४५०
भक्तपुर ४८०९
मकवानपुर २७७७
रसुवा ७२
रामेछाप २९५
ललितपुर ७१७६
सिन्धुपाल्चोक ४४२
सिन्धुली ३२३
जम्मा– ७३३२६

गण्डकी प्रदेश
कास्की १८७७
गोरखा ६९०
तनहुँ ८०८
नवलपरासी पुर्व १५७२
पर्वत १९७
मनाङ ५
मुस्ताङ ३
म्याग्दी ८८
लमजुङ ५८४
बाग्लुङ ६९४
स्याङ्जा ६०१
जम्मा– ७११९

लुम्बिनी प्रदेश
अर्घाखाँची ६२८
कपिलवस्तु १५९७
गुल्मी ७२०
दाङ १९३१
नवलपरासी ८८१
पाल्पा १०१७
प्युठान ७९७
बर्दिया ११०८
बाँके २८४५
रुकुम पूर्व ९२
रुपन्देही ५३२७
रोल्पा १७१
जम्मा–१७११४

कर्णाली प्रदेश
कालिकोट २२५
जाजरकोट ८६
जुम्ला ३४४
डोल्पा १८
दैलेख १३८९
मुगु १६
रुकुम पश्चिम १६८
सल्यान ५६२
सुर्खेत २५७०
हुम्ला २२
जम्मा– ५४००

सुदूरपश्चिम प्रदेश
अछाम ११५६
कञ्चनपुर १०५०
कैलाली ३३७९
डडेल्धुरा४२३
डोटी १२२८
दार्चुला २८५
बझाङ ६७९
बाजुरा ६३६
बैतडी ५०४
जम्मा–९६४०
 

प्रकाशित: Oct 21, 2020| 11:44 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।