शनिबार, भदौ २७, २०८३

सुर्खेतमा रेडपाण्डाको छालासहित चार पक्राउ

सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। 
 |  बुधबार, कात्तिक ५, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ५, २०७७

सुर्खेत– सुर्खेतमा रेडपाण्डाको छालासहित चार जना पक्राउ परेका छन्। 

दुई थान रेडपाण्डाको छालासहित दैलेख नारायण नगरपालिका–९ की सबिता थापा, नौमुले गाउँपालिका–२ का मनोज विक, वडा नं –३ का  वर्षे मनबहादुर सुनार र पदमबहादुर सुनार पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुलाई बुधबार वीरेन्द्रनगर–६ को एक होटलबाट पक्राउ परेका हो। रेडपाण्डाको छालाको कारोबार भइरहेको विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले बताए। 

प्रकाशित: Oct 21, 2020| 10:58 बुधबार, कात्तिक ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।