शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

तीन दिनमा थपियो १८ अर्ब निक्षेप, कर्जा ३ अर्ब कम 

दसैंको एक हप्तामा वाणिज्य बैंकहरुको निक्षेप १८ अर्ब रुपैयाँले बढेको छ भने कर्जा ३ अर्ब रुपैयाँ घटेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

प्रदेश १ मा ४४९ जना डिस्चार्ज, २५९ संक्रमित थपिए

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४४९ जना डिस्चार्ज भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

२४ घण्टामा २ हजार ९३३ संक्रमित थपिए, २४ जनाको मृत्यु

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

रथीमा बढुवा भएका हमाललाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी ईश्वर हमाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कर्णाली प्रदेशको विवादबारे यामलाल कँडेलद्वारा ओली-दाहालको धारणा माग

नेकपा कर्णाली प्रदेशका सहइन्चार्ज एवम् प्रदेशसभा सदस्य यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएको समस्याबारे अध्यक्षद्वयको धारणा माग गर्दै ५ बुँदे पत्राचार गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

विनय कार्कीको स्वरमा ‘मायालु’ (भिडियो)

विनय कार्कीको स्वरमा ‘मायालु’ गीत सार्वजनिक भएको छ। पप फ्लेबरको सेन्टिमेन्टल गीत मायालु युट्युबमार्फत् सार्वजनिक गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

मातृशिशु मितेरी हस्पिटलमा प्रभु बैंकको काउन्टर

नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

सनराइज बैंकको एकै दिनमा ३ शाखा विस्तार

सनराइज बैंकले देशका विभिन्न भागमा शाखाहरु सञ्चालन गर्दै आइरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

विराटनगरमा निजी क्षेत्रबाट सय बेडको नागरिक केयर सेन्टर

विराटनगर–कोरोना संक्रमितको उपचारका लागि विराटनगरमा निजी क्षेत्रको सक्रियतामा अक्सिजनसहितको एक सय बेडको नागरिक केयर सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

कोरोना संक्रमितको उपचार धरौटी नराखी हुन्छ : टेकु अस्पताल

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोनाको उपचारमा आएका संक्रमितहरुलाई उपचारपूर्व धरौटी रकम नलिने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

महँगो उपहार दिएकोमा विरोध भएपछि अस्ट्रेलियामा हुलाक प्रमुखले दिइन् राजीनामा

अस्ट्रेलियाको राष्ट्रिय हुलाक सेवाकी कार्यकारी प्रमुखले राजीनामा दिएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

सेयर बजारमा ३.३३ अंकको गिरावट, २ अर्ब ४५ करोड कारोबार 

सोमबार सेयर बजार परिसूक (नेप्से) ३.३३ अंकले ओरालो लागेको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

भारतीय सेनाध्यक्षको भ्रमण रोक्न पोखरामा प्रदर्शन 

नेपाल–भारत सीमाबारे विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमण रोक्न भन्दै सोमबार पोखरामा संयुक्त देशभक्त मोर्चाले धर्ना दिएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

पूर्वसमूहको आधारमा समीकरण बनाएर खेल्न खोज्दा पार्टी फुट्न लाग्यो : ईश्वर पोखरेल

एकताका बेला गरिएको सहमतिविपरीत पूर्व समूहभित्रको आबद्धताका आधारमा समीकरण बनाएर खेल खेल्न खोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

फिलिपिन्समा गोनी आँधीले ९० प्रतिशत संरचना नष्ट

फिलिपिन्समा आएको शक्तिशाली गोनी आँधीले ९० प्रतिशत संरचनामा क्षति पुर्‍याएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

एटीएम फोडिरहेको अवस्थामा कुलेश्वरबाट एक पक्राउ

प्रहरीले बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

२६ फरार प्रतिवादी एकै दिन पक्राउ

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार २६ जना प्रतिवादीलाई एकै दिन पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

दसैंपछिको दैनिकी, सुरु भयो राजधानीमा चहलपहल (फोटो फिचर)

दसैंपछि काठमाडौंको दैनिकी पूर्ववत् रुपमा सुरु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

आईपीयू गभर्निङ काउन्सिल अधिवेशनमा नेपालबाट सभामुखसहित तीन सांसद सहभागी 

काठमाडौं– विश्वका संसदहरुको साझा मञ्च, अन्तर व्यवस्थापिका संघ (आईपीयू)को गभर्निङ काउन्सिलको २०६ औं अधिवेशन सुरु भएको छ। 
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७

आईपीएलमा प्लेअफ खेल्ने दोस्रो टिमको टुंगो आजको खेलबाट

आजको खेलमा प्रतिस्पर्धा गर्ने दिल्ली अंकतालिकाको तेस्रो स्थानमा छ भने बैंगलोर दोस्रो स्थानमा छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १७, २०७७