शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • दसैंपछिको दैनिकी, सुरु भयो राजधानीमा चहलपहल (फोटो फिचर)

दसैंपछिको दैनिकी, सुरु भयो राजधानीमा चहलपहल (फोटो फिचर)

दसैंपछि काठमाडौंको दैनिकी पूर्ववत् रुपमा सुरु भएको छ।
 |  सोमबार, कात्तिक १७, २०७७

दिनेश श्रेष्ठ

दिनेश श्रेष्ठ

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- दसैंपछि काठमाडौंको दैनिकी पूर्ववत् रुपमा सुरु भएको छ।

National life

कोरोना भाइरसको महामारीकै बीचमा चाडपर्व मनाएर काठमाडौं फर्किनेहरु बढेका छन् भने सहरमा पनि कार्यालयहरु खुलेपछि चहलपहल सुरु भएको हो।

यस्तो छ, काठमाडौंका ताजा अवस्था।

Shivam cement

प्रकाशित: Nov 02, 2020| 08:40 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।