सोमबार, भदौ १५, २०८३

रथीमा बढुवा भएका हमाललाई दर्ज्यानी चिह्न प्रदान

नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी ईश्वर हमाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 
 |  सोमबार, कात्तिक १७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १७, २०७७

काठमाडौं- नेपाली सेनाको रथीमा बढुवा भएका उपरथी ईश्वर हमाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। 

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले जंगी अड्डामा आयोजित एक कार्यक्रममा आज दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

६ असारमा बसेको मन्त्रिपरिषद्को बैठकले उपरथी हमाललाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

रथी ईश्वर हमाल हाल संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ कार्यको लागि सिरियामा तैनाथ मिशनमा फोर्स कमाण्डरको जिम्मेवारी सम्हालिरहेका छन्।

प्रकाशित: Nov 02, 2020| 11:25 सोमबार, कात्तिक १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।