शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

२९ सय संक्रमित थपिए, ४५ सय डिस्चार्ज

अहिले देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७० पुग्यो

हिजो बिहीबार पनि १८ जनाको मृत्यु भएको थियो भने अस्ति बुधबार ३० जनाको ज्यान गएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

दाहालले बोलाएको सचिवालय बैठकमा ओलीसहित चार सदस्य अनुपस्थित

अध्यक्ष दाहाल, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष बामदेव गौतममात्र बैठकमा छन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

भर्चुअल तेक्वान्दोको तयारी पूरा, विदेशी निर्णायक रहने

यही शनिबार र आइतबार हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप'को तयारी पूरा भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण मंसिर दोस्रो सातादेखि

नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण आगामी मङ्सिर दोस्रो सातादेखि शुरु हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

आईपीएलमा हैदराबाद र बैंगलोरबीच नकआउट प्रतिस्पर्धा

इन्डियन प्रिमियर लिग(आईपीएल) प्लेअफ अन्तर्गत आज साँझ पौने ८ बजे सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

दुई देशबीच रहेका समस्या संवादमार्फत समाधान हुने प्रधानमन्त्रीको विश्वास

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच रहेका समस्या संवादमार्फत समाधान हुने विश्वास व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई संक्रमितको मृत्यु

प्रतिष्ठानमा उपचाररत ७८ वर्षीया महिला र १४ वर्षीय बालकको मृत्यु भएको सह प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

बुटवलबाट काठमाडौं आउँदै गरेको लु.१ ख ८६५२ नम्बरको यात्रुबाहक बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरीले जाँच गर्दा रकम भेटिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

भारतीय सेनाध्यक्ष नरवणे बालुवाटारमा

नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न नेपाल आइपुगेका नरवणेले हिजो मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

तिहारको लागि २० करोडका बत्ती आयात, गत वर्षभन्दा आधा कम 

तिहारलाई लक्षित गर्दै करिब २० करोड मूल्य बराबरका झिलिमिली बत्ती आयात गरिएको छ।  
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

हिमालयन र बिओकेले चीनमा रिट्रायलमा जिते मुद्दा, साढे एक अर्ब रुपैयाँ फिर्ता आउने 

बिहीबार चीनको माथिल्लो अदालत हेनान प्रोभिन्स पिपल्स कोर्टले गरेको सुनुवाइमा नेपाली बैंकले मुद्दा जितेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

नेपाल मात्रै लेख्ने सरकारको निर्णय सही छ : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयमा समर्थन जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

कोरोना संक्रमित कानुनमन्त्री शाहलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

कोरोना संक्रमित सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं ल्याइँदै छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

सचिवालय सदस्यहरुलाई अध्यक्ष दाहालले धुम्बाराहीमा बोलाए

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आज सचिवालयका नेताहरुसँग छलफल गर्दैछन्। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

कांग्रेसका ६ जना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

आज बस्‍ने भनिएको केन्द्रीय कार्यसमिति बैठकका लागि गत बिहीबार गरिएको पीसीआर परीक्षणमा ६ केन्द्रीय सदस्यमा कोरोना पुष्‍टि भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

गैर आवासीय नेपाली संघद्वारा १० हजार एन्टिजिन टेस्ट किट हस्तान्तरण

नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

शीर्ष तहमा देखिएको नेकपा विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चर्किँदै गएपछि समाधानका लागि दोस्रो तहका नेताहरुले पहल सुरु गरेका छन्।  
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

सुनको मूल्य तोलामा एक हजार बढ्यो 

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७

लालबन्दीका दलितलाई पक्की आवास निर्माण 

जिल्लाको लालबन्दी नरगपालिकाका पाँच सय दलित तथा मुसहरको घर निर्माण हुने भएको छ। 
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक २१, २०७७