सोमबार, भदौ १५, २०८३

नेपाल मात्रै लेख्ने सरकारको निर्णय सही छ : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयमा समर्थन जनाएका छन्।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने सरकारको निर्णयमा समर्थन जनाएका छन्। 

थापाले प्राचिनकालदेखि मुलुकको नाम नेपाल भएकाले अगाडि कुनै विशेषण जोड्नु आवश्यक नभएको बताएका हुन्। 

‘संघीयता र गणतन्त्रको विपक्षमा रहेकाले भनेको होइन’ उनले भने, ‘सरकारले नेपाल मात्रै लेख्ने जुन निर्णय गरेको छ। त्यो ठिक छ।’

नामको अगाडि राखिएको विशेषण हटाउँदा षडयन्त्र ठान्नेहरूको मनस्थितिबाट त्यो मान्यता कति कमजोर धरातलमा खडा गरिएको भन्ने प्रष्ट हुने पनि उनले बताए।  
 

प्रकाशित: Nov 06, 2020| 07:13 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।