सोमबार, भदौ १५, २०८३

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०७० पुग्यो

हिजो बिहीबार पनि १८ जनाको मृत्यु भएको थियो भने अस्ति बुधबार ३० जनाको ज्यान गएको थियो।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं– कोरोना भाइरस संक्रमणबाट देशभर थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या १ हजार ७० पुगेको छ।

हिजो बिहीबार पनि १८ जनाको मृत्यु भएको थियो भने अस्ति बुधबार ३० जनाको ज्यान गएको थियो।

पछिल्लो २४ घण्टामा २९ सय ९ जना संक्रमित भएका छन् भने ४५ सय जना संक्रमणमुक्त भएका छन्। 
 
 

प्रकाशित: Nov 06, 2020| 10:57 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।