मंगलबार, भदौ १६, २०८३

भारतीय सेनाध्यक्ष नरवणे बालुवाटारमा

नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न नेपाल आइपुगेका नरवणेले हिजो मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेका थिए।
 |  शुक्रबार, कात्तिक २१, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २१, २०७७

काठमाडौं–  नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार नरवणे केहीबेर अघि बालुवाटार पुगेर प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिरहेका छन्।

नेपाली सेनाको मानार्थ महारथीको दर्जानी चिन्ह ग्रहण गर्न नेपाल आइपुगेका नरवणेले हिजो मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गरेका थिए। हिजो नै उनले राष्ट्रपतिसँग पनि शिष्टाचार भेट गरेका थिए।

प्रकाशित: Nov 06, 2020| 07:35 शुक्रबार, कात्तिक २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।