बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दाहाल भन्छन्– गौतम र थापा हाम्रै समूहमा आउनुहुन्छ 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपाध्यक्ष बामदेव गौतम र नेता रामबहादुर थापा आफ्नो समूहमा आउने बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

कांग्रेस केन्द्रीय समिति बैठक केही दिन चल्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसको केन्द्रीय समिति बैठक भोलि बुधबारसम्मलाई स्थगित भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

बालुवाटार गुटको भेला हो : दाहाल 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बालुवाटरमा गुटको भेला भएको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओली समूहले लगाएको तालामाथि दाहाल समूहले लगायो अर्को ताला 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका कार्यकर्ताले धनगढीस्थित पार्टी कार्यालयमा ताला लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

राखेप सदस्यसचिव सिलवाल नेकपा ओली समूहको केन्द्रीय सदस्य नियुक्त

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को केन्द्रीय सदस्यमा नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

९५ अंकले बढ्यो नेप्से 

मंगलबार सेयर बजार परिसूचक (नेप्से) ९५.४६ अंकले बढेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

‘कोरोनाले मान्छे मरेर सेतो कात्रो ओढाउनु परेको छ, प्रधानमन्त्री रातो झण्डा लिएर भोट माग्न जाने कुरा गर्नुहुन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले परिवर्तित राजनीतिक परिस्थितिबारे कांग्रेस गहिरो छलफल र विमर्शमा रहेको बताएका छन्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

कर्णालीमा ओली समूह सत्ताबाट बाहिरिने !

सत्तारुढ दल नेकपा विभाजनतर्फ अग्रसर भएपछि  कर्णाली प्रदेश सरकारबाट ओली समूह बाहिरिने पक्का जस्तै छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

नगद लाभांशमा कडाइपछि वाणिज्य बैंकहरुको जोड बोनस सेयरमा

२५ वटा वाणिज्य बैंकले सेयरधनीलाई लाभांश दिने निर्णय गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

वामदेव र बादल पार्टी एकता जोगाउन लागिपर्ने

सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पार्टीमा उत्पन्न पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर रणनीति बनाउन छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

बालुवाटारमा हाजिर लाउँदा–लाउँदा प्रचण्ड हैरान हुनुभो : नेपाल

सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले र नेकपा माओवादी दुवै पार्टी विघटन भइसकेकाले अब ब्युँतिन नसक्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

माधव नेपाललाई अध्यक्ष बनाउने नेकपा दाहाल समूहको प्रस्ताव, केन्द्रीय कमिटीमा छलफल हुँदै

सत्तारुढ दल नेकपा दाहाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

नेकपा केन्द्रीय कमिटी पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता

नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै थपलियाले आज मंगलबार मध्यान्ह नेकपा केन्द्रीय कमिटी पुनर्गठन भएको पत्र दर्ता भएको उनले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

भोलि नेकपा ओली समूहको सातै प्रदेशमा भेला

केपी शर्मा ओली पक्षको नेकपाले मंगलबार सातै प्रदेशमा भेला डाकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

माछापुच्छ्रे बैंक र गंगालाल अस्पतालबीच सम्झौता

नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता हुँदैन : प्रवक्ता ज्ञवाली

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहले पार्टी अध्यक्ष, महासचिव र माइन्युट विनाको बैठकको वैधानिकता नहुने ठहर गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपाका सांसद रिट दायर गर्न अदातल जाँदै

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको संसद् विघटन असंवैधानिक भएकाले त्यसको खारेजीको माग गर्दै नेकपाका सांसदहरू सर्वोच्च अदालत जादैछ्न्। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओली पक्षीय नेकपाको महाधिवेशन २०७८ मंसिर २ गते

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ। 
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओली समूहको महाधिवेशन आयोजक समितिको बैठक पुस ९ गते

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली समूहको महाधिवेशन आयोजक समितिको बैठक आगामी पुस ९ गते बस्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७

ओली पक्षले प्रवक्ताबाट श्रेष्ठलाई हटायो, नयाँ प्रवक्तामा ज्ञवाली

नयाँ प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस ७, २०७७