सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली पक्षले प्रवक्ताबाट श्रेष्ठलाई हटायो, नयाँ प्रवक्तामा ज्ञवाली

ओली पक्षले प्रवक्ताबाट श्रेष्ठलाई हटायो, नयाँ प्रवक्तामा ज्ञवाली

नयाँ प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको छ।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी ओलीले डाकेको  नेकपा केन्द्रीय कमिटी बैठकमा महासचिव विष्णु पौडेलद्वारा प्रस्तुत संगठनात्मक प्रस्ताव पारित भएको छ।

बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा पौडेलले पेस गरेको प्रस्ताव पारित गरिएको केन्द्रीय सदस्य सूर्य थापाले बताए।

बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी हितविपरीत काम गरेको ठहर गर्दै उनलाई प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

बैठकले नयाँ प्रवक्ताको जिम्मेवारी स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीलाई दिने निर्णय गरेको थापाले बताए।
 

प्रकाशित: Dec 22, 2020| 07:04 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।