सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपाका सांसद रिट दायर गर्न अदातल जाँदै

संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपाका सांसद रिट दायर गर्न अदातल जाँदै

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको संसद् विघटन असंवैधानिक भएकाले त्यसको खारेजीको माग गर्दै नेकपाका सांसदहरू सर्वोच्च अदालत जादैछ्न्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको संसद् विघटन असंवैधानिक भएकाले त्यसको खारेजीको माग गर्दै नेकपाका सांसदहरू सर्वोच्च अदालत जाने भएका छन्।

उनीहरुले अदालतमा संसद विघटनविरुद्ध रिट दायर गर्न लागेका हुन्।

नेकपा केन्द्रिय सदस्य रामकुमारी झाक्रीले रिट तयार भइरहेको र अब केहिबेरमा सर्वोच्च जान लागेको जानकारी दिइन्। 

प्रकाशित: Dec 22, 2020| 07:33 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।