सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा केन्द्रीय कमिटी पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता

नेकपा केन्द्रीय कमिटी पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता

नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै थपलियाले आज मंगलबार मध्यान्ह नेकपा केन्द्रीय कमिटी पुनर्गठन भएको पत्र दर्ता भएको उनले जानकारी दिए।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेकपा पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता भएको बताएका छन्।

नेपाल समयसँग संक्षिप्त कुराकानी गर्दै थपलियाले आज मंगलबार मध्यान्ह नेकपा केन्द्रीय कमिटी पुनर्गठन भएको पत्र दर्ता भएको उनले जानकारी दिए। हिजो सोमबारको मितिमा पुनर्गठन भएको पत्र आएको उनले बताए। 

पुस १ गते नै आयोगमा यस्तोे पत्र दर्ता भएको कुरामा भने कुनै सत्यता नरहेको थपलियाले बताए। 

प्रकाशित: Dec 22, 2020| 08:05 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।