सोमबार, भदौ २२, २०८३

वामदेव र बादल पार्टी एकता जोगाउन लागिपर्ने

सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पार्टीमा उत्पन्न पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर रणनीति बनाउन छलफलमा जुटेका छन्।
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतम र स्थायी कमिटी सदस्य रामबहादुर थापा बादल पार्टीमा उत्पन्न पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर रणनीति बनाउन छलफलमा जुटेका छन्।

गौतमको निवास भैंसेपाटीमा भएको भेटमा उनीहरुबीच तटस्थ रहने सहमति जुटेको बताइएको छ। पार्टी अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल दुवै समूहका बैठकमा नजाने निर्णयमा उनीहरु पुगेको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले जानकारी दिए।

अझै पनि पार्टी जोगाउन सकिन्छ कि भनेर लागिपर्ने विषयमा दुई नेताबीच छलफल भएको सुवेदीले जनाए।
 

प्रकाशित: Dec 22, 2020| 09:11 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।