सोमबार, भदौ २२, २०८३

ओली पक्षीय नेकपाको महाधिवेशन २०७८ मंसिर २ गते

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेकपा केन्द्रीय कमिटीले पार्टीको केन्द्रीय महाधिवेशन २०७८ मंसिर २ गते गर्ने निर्णय गरेको छ। 

बैठकमा अध्यक्ष ओलीले २०७८ मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव पेस गरेका थिए। प्रस्ताव बैठकले अनुमोदन गरेको नवनियुक्त प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
 

प्रकाशित: Dec 22, 2020| 07:27 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।