सोमबार, भदौ २२, २०८३

बालुवाटार गुटको भेला हो : दाहाल 

नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बालुवाटरमा गुटको भेला भएको बताएका छन्। 
 |  मंगलबार, पुस ७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ७, २०७७

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बालुवाटरमा गुटको भेला भएको बताएका छन्। 

आफू र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले बहुमत सदस्य आफ्नो टिममा भएकोले यही भेला आधिकारिक भएको बताएका हुन्। 

उनले बालुवाटारमा नौटंकी भएको पनि बताएका छन्। दाहालले संसदीय दल र केन्द्रीय सदस्य दुवैमा आफ्नो समूहको बहुमत भएकाले आधिकारिक नेकपा आफ्नै समूहको भएको बताए। 
 

प्रकाशित: Dec 22, 2020| 10:25 मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।