बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

प्रदेश १ बाट २५३ जना सहयोगापेक्षीको उद्धार

प्रदेश १ का तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

पीएम कपमा एपीएफको सानदार सुरुवात

प्रधानमन्त्री (पीएम) कप महिला टी–२० क्रिकेटमा सशस्त्र प्रहरीको विभागीय टिम एपीएफले सानदार सुरुवात गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

च्याउ फार्ममा आगलागी हुँदा ३३ लाखको क्षति

कपिलवस्तुको शिवराज नगरपालिका–५ चन्द्रौटामा रहेको सृष्टि च्याउ फार्ममा आज अपराह्न आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

आज थप ५०० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

लटरम्म सुन्तला, खुसी छैनन् किसान 

अघिल्लो वर्ष किसानका हातमा सरदर ४८ रुपैयाँ प्रतिकिलो परेको थियो। अहिलेसम्मको अवस्था हेर्दा ४३ रुपैयाँमात्र परेको छ।  भाउ अझै घट्छ कि भन्ने चिन्ता छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

छक्क बहादुर लामाले भने- म नेकपा (प्रचण्ड-नेपाल) समूहमै छु

विघटित प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामाले आफू पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल नेतृत्वको नेकपामै भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

नुवाकाेटमा क्रसकन्ट्री दौड प्रतियोगिता हुने

कोराना महामारीपछि पहिलो पटक क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राप्रपाको र्‍याली (फोटोफिचर)

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राजसंस्था पुनर्स्थापनाको माग काठमाडौंमा र्‍याली गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

असंवैधानिक कदमविरुद्ध प्रदर्शनमा सहभागी बन्न देउवाको अपिल

'पार्टीका सदस्य, शुभचिन्तक र सबै लोकतन्त्रवादीलाई विरोध प्रदर्शनमा सरिक भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपिल गर्दछु।'
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

सरकारविरुद्धको प्रदर्शनमा सहभागी हुन देउवाको अपिल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुस १३ गते हुने सरकारविरुद्धको देशव्यापी प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

'अन्तर्राष्ट्रिय चलखेल बाढीजसरी आएपछि नेकपा विभाजन भयो'

पार्टी विभाजन हुनुमा अन्तर्राष्ट्रिय चलखेल पनि बाढीजस्तै भएर आयो। हामीले बचाउन खोजे पनि ठूलो रुपको चलखेल भयो। त्यसलाई हामीले धान्न सकेनौं।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

नवनियुक्त मन्त्री गौरीशंकरको निर्वाचन क्षेत्रमै पुतला दहन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले सपथ ग्रहण गरेको २४ घण्टा बित्न नपाउँदै उनकै निर्वाचन क्षेत्रमा पुतला दहन गरिएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

पीएम कप महिला टी–२० को उद्घाटन खेलमा लुम्बिनीको जित

दाङको लमही क्रिकेट मैदानमा आज(शनिबार)बाट सुरु भएको प्रधानमन्त्री(पीएम) कप महिला क्रिकेटको उद्घाटन खेलमा लुम्बिनीले सुरुवाति जित निकालेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये १०.२३ प्रतिशतलाई कोरोना संक्रमण

सुदूरपश्चिममा परीक्षण भएकामध्ये १०.२३ प्रतिशतलाई कोरोनाभाइरस संक्रमण देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

दाहाल र गौतमबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल सहूहका अध्यक्ष एवं नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

पुस १७ गते राष्ट्रिय सभाको हिउँदे अधिवेशन

नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

ज्यान मार्ने उद्योग र अंगभंग मुद्दाका फरार एक युवा पक्राउ

ज्यान मार्ने उद्योग र अंगभंगलगायतका मुद्दामा फरार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

पत्रकारको कोरोना अनुभव : संक्रमणसँगै जागिर गुमाउँदाको पीडा

अग्रज पत्रकार राजेन्द्र दाहालले कोभिड–१९ ले पत्रकारलाई मनावैज्ञानिक र आर्थिक रूपमा नै गम्भीर असर पारेको र समाचार उत्पादनमा समेत ह्रास आएको बताए।
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

कार्य कुशलतामा तनहुँको घरेलु तथा साना उद्योग गण्डकी प्रदेशमै दोस्रो

घरेलु तथा साना उद्योग कार्यालय तनहुँ गण्डकी प्रदेशै दोस्रो बन्न सफल भएको छ। कार्य कुशलता र राजश्व संकलनमा कास्कीपछिको तनहुँ जिल्ला दोस्रो स्थानमा रहेको कार्यालयले जनाएको छ। 
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७

कोरोना भाइरस संक्रमित विश्वका यी नेता

कोरोना भाइरस महामारीबाट सर्वसाधारण मात्र होइन विश्वका चर्चित नेता र मन्त्री पनि संक्रमित भएका छन्।  
नेपाल समय संवाददाता | शनिबार, पुस ११, २०७७