सोमबार, भदौ २२, २०८३

दाहाल र गौतमबीच छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल सहूहका अध्यक्ष एवं नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। 
 |  शनिबार, पुस ११, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, पुस ११, २०७७

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल सहूहका अध्यक्ष एवं नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। 

दाहालले गौतमलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन्। संसद विघटन र पार्टी विभाजनको अवस्थाबारे दुई नेताबीच छलफल भएको दाहालका प्रेस सयोजक विष्णु सापकोटाले जानकारी दिए।

भेटवार्तामा उपाध्यक्ष गौमले आफू संसद विघटनको विपक्षमा रहेको भन्दै आफ्नो अडान कायमै रहने बताएका छन्।

प्रकाशित: Dec 26, 2020| 06:54 शनिबार, पुस ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।